३० भदौ २०८३, मंगलबार

बैंक

मेरो माइक्रोफाइनान्सको अधिकांश सूचकमा उल्लेख्य प्रगति, कति छ लाभांश क्षमता ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको नाफासहित अधिकांश सूचकमा चमक देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको