बैंक « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

बैंक

थप दुई कम्पनीको शेयर कारोबार गर्यो नेप्सेले फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । बुधबार सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको हो । यी २ ओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा