३० भदौ २०८३, मंगलबार

बैंक

मौद्रिक नीतिको चटारोमा राष्ट्र बैंक, बिहीबार बृहत् छलफलमा के भयो ? 

काठमाडौँ । यति बेला नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको चटारोमा छ । साउन पहिलो साता नयाँ मौद्रिक नीति जारी गर्ने तयारीमा जुटेको केन्द्रीय बैंकले विभिन्न निकायसँग सुझाव सङ्कलन गरिरहेको छ ।  बिहीबार राष्ट्र बैंकले आफ्नो थापाथलीस्थित नयाँ कार्यालयमा आसन्न मौद्रिक नीतिबारे सुझाव सङ्कलनका लागि बृहत्