काठमाडौं । काठमाडौंको प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल (केएमएच) र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहका बिच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकीय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार