डेढ खर्ब कर्जा विस्तार गर्ने बाटो खोलिएको राष्ट्र बैंकको दाबी काठमाडौं । नेपाल राष्ट्र बैंकले करीब १ खर्ब ५० अर्ब थप कर्जा विस्तार गर्ने बाटो खोलिएको भन्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । धेरैको अपेक्षा विपरित केन्द्रिय बैंकले उल्लेख्य रुपमा सहज नीतिहरु नलिए पनि कर्जा विस्तारको ‘डेडलक’ खोल्ने