काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो । बैंकले यो वर्ष ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरि कुल १० प्रतिशत