२९ भदौ २०८३, सोमबार

बैंक

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४४ लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। आइतबार बैंकको १०.५० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही