२९ भदौ २०८३, सोमबार

बैंक

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस र ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको हो । प्रस्तावित लाभांश