२९ भदौ २०८३, सोमबार

बैंक

बैंकहरुको नाफा घट्दा सरकारलाई पनि संकट, डेढ अर्बले घट्यो बैंकले तिर्ने कर, नबिल र एनआइएमबिले तिरे धेरै

काठमाडौं । वाणिज्य बैङ्कहरूले सरकारलाई तिर्ने आयकर पनि दोहोरो अङ्कले घटेको छ । बैङ्कहरूको नाफामा सङ्कुचन आएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि  २२.७४ प्रतिशतले घटेको हो ।  चालु आर्थिक वर्षको तीन महिनामा बैङ्कहरूले सरकारलाई ६ अर्ब ७ करोड १६ लाख ८५ हजार रुपैयाँ आयकर तिरेका छन् । तर, यो गत