२९ भदौ २०८३, सोमबार

बैंक

मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट भोलि, सेयर पाउन भाग्य कै भर !

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ भोलि (कात्तिक १६ गते) बाँडफाँट हुने भएको छ । लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार बिहिबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो । एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड