२९ भदौ २०८३, सोमबार

बैंक

कामना सेवा विकास बैंकको नाफा झण्डै तीन गुणाले बढ्यो, पहिलो त्रैमासमा देखियो प्रगति

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा झण्डै तीन गुणाले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा बैंकको नाफा २.८७ गुणाले बढाएको हो । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । पहिलो त्रैमासमा बैंकले ११ करोड ९५ लाख