२८ भदौ २०८३, आइतबार

बैंक

नाफामा नबिलको एकाधिकार कायमै: दोस्रोमा ग्लोबल आइएमई, आरविवि, एनआईसी र एनआइएमबिको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा दोहोरो अंकको वृद्धि भएको छ । बैंकहरुले एक वर्षमा खुद नाफा २४.९२ प्रतिशतले बढाएका छन् । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार गत आवभर बैंकहरुले कुल ७० अर्ब