बैंक « Arthapath.com
२२ असार २०८३, सोमबार

बैंक

प्रोगेशिभ फाइनान्सको सिईओमा अनिल श्रेष्ठ नियुक्त

काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । असार १४ गते बसेको सञ्चालक समितिको बैठकले करारमा अनिल श्रेष्ठलाई नियुक्त गरेको हो । कम्पनीले असार १५ गते (आज) बाट लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको छ । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव