काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनी संस्थापक समूह तर्फको ५८ हजार २७६ कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता