काठमाडौं । एनएमबी बैंकको शाखाबाट पैसा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको शाखाबाट चार जना युवाको समूहले लुटपाट गरेको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजे तिर चार जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन् । ससिटिभी फुटेज अहिले समाजिक संजालमा बाहिरिएको छ