काठमाडौं । पछिल्लो ससमय बैंक तथा वित्तीय संस्थामा निक्षेप ह्वात्तै बढेको छ । बैंकिङ्ग प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ अर्बले बढेर ५५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । आइतबार ५५ खर्ब २५ अर्ब रुपैयाँ