बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदरले बिक्री गर्ने लागेको हो । सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब