काठमाडौं । कृषि विकास बैंकले आज सार्वजनिक बिदाको दिन पनि ३५ शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरी रहेको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आज देशभरी सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएपति बैंकले आफ्नो ग्राहकहरुको माग र आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न शाखाबाट सेवा