२७ भदौ २०८३, शनिबार

बैंक

कामना सेवा विकास बैंकको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा आज (बैशाख ३१ गते) बस्दैंछ । सभा सिद्धार्थ बुटिक होटल सिमलटार बौद्ध काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.४१ प्रतिशत बोनस र कर प्रयोजनका लागि