२७ भदौ २०८३, शनिबार

बैंक

लघुवित्तले आवश्यकता र औचित्यको आधारमा असार मसान्तभित्र कर्जाको पुनरसंरचना गर्न सक्ने

काठमाडौं । लघुवित्त वित्तीय कम्पनीहरुले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना ÷ पुनरतालिकीकरण गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो बताएको हो । वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई