२७ भदौ २०८३, शनिबार

बैंक

नाडेप लाघुवित्तको साधारण सभा आज बस्दैछ

काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बुधबार बस्दैछ । सभा नैविसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुुका साथै चालु आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने