काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ११.५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो । कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक