काठमाडौं । एनएमबी बैंक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ। ‘स्मार्ट नारी’ बचत खाताका ग्राहकलाई लक्षित गरी स्वास्थ्य उपचारमा छुट दिने उद्देश्यले बैंकले निसर्ग हस्पिटलबीच समझदारी गरेको हो । बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न प्रकारका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा