काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैक लिमिटेड र राष्ट्रिय युवा परिषद्र बीच बिहिवार काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय युव्रा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत