काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामा १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो गत वर्षको सोही अवधिमो तुलनामा भने ६१.८४ प्रतिशतले कमी हो