बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

बैंक

बैंकिङ कसूर मुद्दाका फरार भिम तामाङ प्रक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन