बैंक « Arthapath.com
१६ असार २०८३, मंगलबार

बैंक

१६ प्रतिशत लाभांश पारित गर्दै स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ३६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी