काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले नयाँ कार्य समिति गठन गरेको छ । संघको मंसिर २२ गते १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोटमा सम्पन्न गर्दै कार्य समिति चयन गरेको हो । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति