कुमारी बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको हो । गत आवको मुनाफबाट बैंकले आफना सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन