काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच उपचार गराउँदा सिमित प्रतिशत छुट पाउने गरि सहमति भएको छ । उक्त सहमति अनुसार नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले म्याक्स हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सहमति भएको हो । नबिलका ग्राहकहरुले OPD / IPD सेवा लिंदा यो सुविधा