काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका ग्राहकको लागि विशेष छूट सहमति भएको छ । आज (मंगलबार) दुबै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर गरी सो सहमति भएको हो । सम्झौता अनुसार उक्त सहमति पश्चात क्यापिटलका सबै ग्राहकहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छूट पाउनेछन् भने outsourcing गरेको टेस्टमा