काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा १५४.६९ प्रतिशतले धेरै हो । गत वर्ष सोहि अवधिमा