काठमाडौं । अब यस वर्षको लाभांश सिजन सुरु लागेको छ । सबैं धितोपत्र बोर्डमा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रतिफल बाड्ने छन् । अहिले ४ बीमा कम्पनी र केही १५ वटा म्युचुअल फण्ड र २ हाइड्रोपावरले लाभांश घोषणा गरी सकेको छ । तर हालसम्म बैंक तथा