काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न भएको छ । जसका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो । उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट