काठमाडौं । असोज महिनका लागि नेपाल बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि विभन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशत ब्याज दिनेछ भने अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । यस्तै, बैंकको मुद्दति