बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

बैंक अफ काठमाण्डूको एटिएम तथा पिओएसमा मास्टरकार्डबाट कारोबार गर्न मिल्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको एटिएमबाट मास्टरकार्डको प्रयोग गरि पैसा निकाल्न तथा बैंकको पिओएसको प्रयोग गरि भुक्तानीहरु गर्न सकिने भएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब बैंकको जुनसुकै एटिएम तथा बैंकका पिओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन् । यो बैंकको एटिएम तथा पिओएसहरुमा भिसा र युनियन पे को