२४ भदौ २०८३, बुधबार

बैंक

५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई सिभिल बैंकको आग्रह

काठमाडौ । सिभिलले बैंकले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीलाई आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो । सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो