काठमाडौं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच आज लगभग १३ अर्ब नेपाली रूपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा आज हस्ताक्षर भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास तर्फ अग्रसर हुन सहयोग गर्ने यस