बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग गरेको छ । बैंकले फेरि पनि १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ । बैंकले १ः१ अनुपातमा २६