काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटहरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का तर्फबाटप्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन