२४ भदौ २०८३, बुधबार

बैंक

एनएमबि बैंकले बिद्युतीय गाडीलाई न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहमति गरेको छ । वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेको हो । जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको एक दिन भित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ