काठमाडौं । नेपालीहरुको माहान चाड दशैं नजिकिँदै छ । दशैंमा प्रायः नेपालीले नयाँ सवारी जोड्ने गर्छन । अटो व्यावसायीले पनि दशैंको लागी भनेर विषेश छुट अफर ल्याउने गरेका छन् । बजारमा तरलता अभावका कारण बैंकहरुको सवारी कर्जाको व्याजदर बढेको छ । अझ सरकारले प्राइभेट भेइकल आयातमा गत चैत्र देखीनै प्रतिवन्ध