२४ भदौ २०८३, बुधबार

बैंक

असोज १ गतेदेखि यस्तो हुने छ मुक्तिनाथ विकास बैंक ब्याजदर, कुनमा कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते) देखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर बढाएको हो । ६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशनमा रहि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गर्ने पाउने निर्णय गरेसँगै