२४ भदौ २०८३, बुधबार

बैंक

ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको हो । यति बेला कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ । योसंग्ै कम्पनीको सेयर मूल्य १ हजार ३४७ रुपैयाँ ५०