बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

नेसनल माइक्रोफाइनान्सको नाफा ४० करोड माथि, रिजर्भ कोष ११५% ले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा २७.१२ प्रतिशतले बढेर ४० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ३१ करोड ५८ लाख ४१