काठमाडौं । गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भइरहेको छ । हालसम्म अधिकांश बैैंक तथा वित्तीय संस्थाले आ आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको त्रैमासिक विवरण आर्थिक वर्ष सकिएको २१ दिन भित्र सार्वजनिक गर्ने निर्देशन दिए बमोजिम विभिन्न