२३ भदौ २०८३, मंगलबार

बैंक

ज्योति विकास बैंकको खुद नाफा ७० करोड, वितरणयोग्य नाफा ३५ करोड पुग्दा अन्य सूचक कस्तो ?

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ७० करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा