काठमाडौं । कोभीड महामारीपछि अर्थतन्त्रलाई पुनरुत्थान गर्ने क्रममा राष्ट्र बैंकले ऋणीहरुलाई दिउका केही सुविधाका कारण अघिल्लो वर्ष धेरै बैंकको वित्तीय विवरण उत्साहप्रद थिएनन् । अहिले गत वर्षको वित्तीय विवरणहरु सार्वजनिक हुने क्रममा छन् । बैंकहरुले प्रकाशन गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विववरणहरुका आधारमा अधिकांश बैंकको नाफा र कारोबारमा सुधार भएको