काठमाडौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ मो वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २७.७८ प्रतिशतले बढेर २३ करोड ३० लाख १ हजार रुपैयाँ आर्जन गरेको हो ।