बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित

यहि मिति २०८२ मंसिर १० मा भिसा इन्टरनेश्नलद्वारा आयोजित “भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई “एक्सिलेन्स इन क्रस बोर्डर” तथा “एक्सिलेन्स इन कस्टमर क्रेडिट कार्ड बिजनेश प्रिन्सिपल क्लाइन्ट ” अवार्डहरुले सुसम्मानित गरिएको छ । यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि